जनकपुरधाममा सञ्चालित सहकारीहरुको वार्षिक योजना तथा बजेट निर्माण कार्य सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाममा सञ्चालित सहकारीहरुको वार्षिक योजना तथा बजेट निर्माण कार्य सम्पन्न

जनकपुरधाम । धनुषाको जनकपुरधाममा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको जनकपुर सदस्य सेवा कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थबाट २९ जनाको सहभागिता रहेको थियो । 

सहकारी संस्थामा वार्षिक योजना तथा बजेट तर्जुमा कार्य अनिवार्य तथा अति महत्वपूर्ण कार्य हो । योजना तथा बजेट तर्जुमा गर्दा गत वर्षको प्रस्तावित योजना र वास्तविक अवस्थालाई आधार मानेर गर्नुपर्ने हुन्छ । वार्षिक योजना तथा बजेट निर्माण तालिम उपलब्ध गराएर साकोसका आगामी आर्थिक वर्षका कार्यक्रमहरुको प्राथमिकता निर्धारण गर्नमा सहज हुन्छ ।

संघको सदस्य सेवा कार्यालय जनकपुरका व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेको अध्यक्षतामा आयोजित तालिममा सदस्य नविन कुमार कर्णले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भाद्र २१ र २२ गते सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जनकपुर सेवा कार्यालय प्रमुख बृजेश गुप्ताले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप