पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न

कञ्चनपुर । संघको कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको तिन दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम बैशाख २५ गते कञ्चनपुरमा सम्पन्न भएको छ । 

नेफस्कूनका सञ्चालक सदस्य दिप्ती शाहिको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । उक्त सत्रमा कैलाली जिल्ला संघका लेखा सुपरिवेक्षण संयोजक मनमोहन विष्ट कञ्चनपुर को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष गणेश दत्त भट्ट, कञ्चनपुर को–अपरेटिभ म्यानेजर्स क्लबका पदाधिकारीहरु लगायत विभिन्न सहकारीकर्मीहरुको  उपस्थिति रहेको थियो । 

स्वागत मतब्य कैलाली जिल्ला संघका लेखा सुपरिबेक्षण संयोजक मनमोहन विष्टले गनुभएको थियो ।

सञ्चालक दिप्ती शाहीले सहकारीमा वित्तीय संकट जुनसुकै समयमा आउने भएकोले पर्ल्सका सुचकलाई आधार मानेर वित्तिय जोखिम पहिचान गनुपर्नेमा जोड दिनुभयो । संस्थाहरुमा जोखिम न्यूनिकरण गरी सुशासन कायम गर्न तालिमका सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । 

तालिममा कञ्चनपुर र कैलाली जिल्लाका १६ वटा साकोसहरुबाट १७ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप