समाचार
नेफ्स्कूनका सदस्य संघ संस्थाहरुलाई जरुरी सूचना
काठमाडौं । नेफ्स्कूनको पुस ७ र ८ गते आयोजना हुने ३२औं वार्षिक साधारणसभाका लागि सदस्य संघ संस्थाहरुले आधिकारिक प्रतिनिधि मनोनय फारम दर्ता गराउने मिति अब मात्र ३ दिन बाँकी रहेको छ । आसन्न साधारण सभाका लागि प्रतिनिधि मनोनयन दर्ता फारम यही मंसिर ३० गतेसम्म बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि नेफ्स्कूनका सदस्य संघ संस्थाहरुले सञ्चा...