समाचार
'सिकाइ निरन्तर भइरहनुपर्छ'
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसहरुका लागि २०८० चैत्र १७ र १८ गते आन्तरिक लेखापरीक्षण तथा प्रतिवेदन लेखन तालिम आयोजना गरिएको छ । तालिममा जुम्ला, सल्यान, सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता थियो । ...