समाचार
नेफ्स्कून धादिङ कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस
काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय धादिङको आयोजनामा चैत २० गते ६७औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा स्थानीय साकोसका अध्यक्षहरु एवं व्यवस्थापन प्रमुखहरु गरी २० जनाको...