समाचार
उद्यमी बन्न सीपमूलक तालिमहरु सञ्चालन भैरहेको छः सिद्धि गणेश साकोस
८ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाका युवा सदस्यहरुबीच उद्यमशीलता सम्बन्धी छलफल गर्ने उद्देश्यका साथ युवा लक्षित अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं उपसमितिका संयोजक विष्णु राम दुमरुले युवा सदस्यहरुलाई उद्यम गर्न प्रोत्साहन गर्नुहुँदै संस्थाबाट...