समाचार
ठेचो महिला जागरण साकोसको 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' सम्पन्न
गोदावरी-१२ ललितपुरस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको दिवसको अवसर पारेर 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले गर्नुभएको थियो । साकोसकी अ...