समाचार
प्रभात दिदीबहिनी साकोसको २८औं स्थापना दिवसमा विविध कार्यक्रम
चितवन । भरतपुर १२ मुख्य कार्यालय रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको २८औं स्थापना दिवसको अवसरमा माघ ६ गते ७५ बर्ष पुरा गरेका जेष्ठ शेयर सदस्य, जेष्ठ बचत कर्ता र ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साकोसकी अध्यक्ष साधना पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष एंव संस्थाकी...