समाचार
संकल्प साकोसको १६औं स्थापना दिवसमा विविध कार्यक्रम
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित संकल्प साकोसले पुष २१ गते आफ्नो १६ औं स्थापना दिवस साकोसका अध्यक्ष बिभु पोखरेलको अध्यक्षता, चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यता, रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देवकी नेपाल ,संघका पूर्व अध्यक्ष खडग बहादुर बम्जनको विशिष्ट आतिथ्यता ,नगरपालिका भित्रका विभिन्न सहकारीक...