समाचार
स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक तयारीमा कोष सञ्चालन समिति
काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श बैठक तयारी सम्बन्धमा आज कोष सञ्चालन समितिको बैठक बसेको छ । कोष सञ्चालन समितिको मंसिर ८ गते बसेको १५औं बैठकले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि,२०७६ को दफा ४४ बमोजिम कोषको वार्षिक परामर्श बैठक गत पौष २२ गते गर्न...