समाचार
नेफ्स्कून सञ्चालक समितिको संयुक्त बैठक बुटवलमा जारी
बुटवल, रुपेन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सञ्चालक समितिको ३३६औं बैठक रुपन्देहीको बुटवलमा आज जारी छ । रुपन्देहीको बुटवलमा भोलिदेखि सुरु हुने ३३औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा रहेको संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठक बुटवलमा जारी रहेको हो ।
आजको बैठक मुख्यतयाः भोलि र पर्...