समाचार
विद्यमान कर्जा सूचना केन्द्रमै सहकारीहरु पनि जोडिने बाटो खुल्यो
काठमाडौं । सहकारी संस्थाको कर्जा प्रवाहमा शुद्धता कायम गरी कर्जा प्रवाहसम्बन्धी सूचना प्राप्त गर्ने समेतका कार्य गर्न विद्यमान कर्जा सूचना केन्द्रमै सहकारीहरु जोडिने बाटो खुलेको छ । मंगलबार मन्त्रिपरिषदबाट सहकारी ऐन २०७४ संशोधनको अध्यादेश पारित भएसँगै विद्यमान कर्जा सूचना केन्द्रमा सहकारीहरु जोडिने कानूनी आधार तय भएको हो । कर्जा सूचना...