अन्तर्वार्ता
सदस्य संस्थाहरुको सबलीकरण लुम्बिनी प्रोस्कूनको पहिलो प्राथमिकता: नवनिर्वाचित अध्यक्ष नेपाल
२०७७ साल कार्तिक २३ गते विधिवत् स्थापना भएको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कून) ले २०८१ पुस २६ र २७ गते आफ्नो चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभाले अग्रज सहकारी अभियन्ता कृष्ण नेपाललाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । नेपालको नेतृत्वमा १९ सदस्यीय सञ्चालक समित...