समाचार
मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा : साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन मुल थिम
काठमाडौं । ‘साकोसको दिगोपन, पेशागत दक्षता र सुशासन’ भन्ने सोचसहित मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा भएको छ ।
गोष्ठी नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेष्ठ १३ गते महोत्तरीको बर्दिवासमा रहेको गौतम होटलमा हुँदैछ ।
सहक...