समाचार
बर्दियामा बजार प्रतिनिधिको क्षमता विकास तालिम सञ्चालन
बर्दिया । बर्दिया जिल्लाको भुरीगाउँमा सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन भएको छ । तालिममा बर्दिया जिल्लाका विभिन्न सहकारी संस्थाबाट गरी २३ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
बाँके सदस्य सेवा कार्यालय फिल्ड व्यवस्थापन उपसमिति सदस्य विकुधर चौधरीको अध्यक्षता रहेको तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि जिल्ला बचत तथा...