समाचार
टुगा आस्था विकास साकोस रुपन्देहीको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रुपन्देही । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गतको लुम्बिनी क्लस्टर चौंथोको ११औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला कार्तिक २५ गते सम्पन्न भएको छ ।
टुगा आस्था विकास साकोस ओमसतिया–१ रुपन्देहीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित गोष्...