समाचार
स्थापना दिवसका अवसरमा चिनारी साकोसको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शिविरमा एक सय भन्दा बढी सदस्यहरुले सुगर परिक्षण गराएका थिए । त्यगैगरि रक्तदान कार्यक्रम अन्तर्गत रक्तदाताहरुबाट ७० पिन्ट रगत संकलन भएको थियो । ...