अन्तर्राष्ट्रिय
आज १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज जुलाईको पहिलो शनिवार १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले यस बर्षको नारा 'Cooperatives for sustainable development' अर्थात् ‘दिगो विकासका लागि सहकारी’ तय गरेको छ ।
सहकारीको मूल्य र...