समाचार
सदस्यहरुमा जागरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता सहितका ११ बुँदे घोषणापत्र जारी गर्दै सहकारी महासम्मेलन सम्पन्न
काठमाडौं । विहिबारदेखि राजधानीमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सदस्यको वचतको सुरक्षा गर्न र विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता घोषणापत्र मार्फत उल्लेख गरिएको छ ।
सम्मेलनको समापन नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्र...