समाचार
राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम
दाङ । “सहकारीको दिगोपना, स्वनियम र सुशासन” भन्ने मुल नाराका साथ ६६ आंै राष्ट्रिय सहकारी दिवसको अवसरमा नेफ्स्कून र दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बिमल अधिकारीको रहेको थियो भने अतिथिमा दाङ जि...