समाचार
दक्षिणकालीको टल्कु साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
काठमाडौं । दक्षिणकाली नगरपालिका–९, फर्पिङमा रहेको टल्कु बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो ।
साकोस कार्यालयमा पौष २० गते आयोजित कार्यक्रममा साकोसका...