समाचार
नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा भोलिः सम्पूर्ण तयारी पुरा
काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको एक मात्र केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३१ औं वार्षिक साधारणसभा भोलि काठमाडौंमा आयोजना हुँदैछ । साधारणसभाका लागि सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा २०७९ पौष ८ गते शुक्रबार बिहान ८ बजे आयोजना हुने सभ...