समाचार
लेटाङमा उद्यमशिलता विकास तालिम सम्पन्न, तालिम उपलब्धीमूलक रहेको प्रतिक्रिया
काठमाडौं । नेफ्स्कूनद्वारा मोरङको लेटाङमा सञ्चालित ५ दिवसीय उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । मंसिर १० देखि १६ गतेसम्म सञ्चालित तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको सहभागिता रहेको थियो । तालिम प्रदेश नं.१, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा कृषि विकास बैंकको प्रादेशिक ताल...