समाचार
मोरङको मनकामना साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
मोरङ । पथरी शनिश्चरेमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न गरेको छ । आश्विन २६ देखि २९ गतेसम्म धनकुटाको पाख्रिबासमा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिम साकोसका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा सुरु भएको थियो । तालिममा साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहर...