समाचार
नवजनजागृति साकोसको आयोजनामा चितवनमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
चितवन । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (CURBS–कर्ब्स) अन्तर्गत चितवन क्लष्टर तेस्रो समुहको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
श्री नवजनजागृति बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा असोज १२ गते बुुधबार सञ्चालित कार्यक्रम आयोजक साकोसका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षता र नेपाल बच...