विचार
'महिला सशक्तिकरणमा वित्तीय सहकारीहरुको भूमिका प्रभावकारी'
एशियाली ऋण महासंघकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत एलेनिता भी. सान रोके (लेनी) ले वित्तीय सहकारीहरुले महिला सशक्तिकरणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ। यद्यपि, एशिया प्रशान्त क्षेत्रमा सञ्चालक समिति तथा व्यवस्थापनको उच्च तहमा भने महिला सहभागिता न्यून भएको बताउनुभएको छ। त्यसका लागि आरक्षण नभई महिलाहरु आफैले पनि नेतृत्वदायी क...