समाचार
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
काठमाडौँ । सहकारी क्षेत्र सुधारका लागि सहकारी विभागले २०८२ असार ३२ गते बुधबार १०२ बुँदे निर्देशन जारी गरेको छ । ‘सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन २०८२’ मा संस्थाले ३ लाखभन्दा बढी रकमको ऋण लगानी व्यक्तिगत वा सामूहिक जमानी वा धितो लिएर मात्र गर्नुपर्ने, ऋणको क्षेत्रगत वर्गीकरण गरी कम्तीमा ५० प्रतिशत...