अन्तर्राष्ट्रिय
आईसीए महासभाले पारित गर्यो 'नयाँ ५ वर्षे रणनीतिक योजना'
एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को वार्षिक साधारणसभाले सन् २०२६ देखि सन् २०३० सम्मका लागि नयाँ रणनीतिक योजना पारित गरेको छ । यसअघि नै आईसीएले दशकीय रणनीतिक योजना निर्माण गर्दै आएको थियो । पछिल्लो पटक आईसीएले सन् २०२० देखि सन् २०३० सम्मको रणनीतिक योजना तय गरेपनि यो पटक उक्त योजना परिमार्जन गर्दै नयाँ ५ वर्षे रणनीतिक योजन...