समाचार
नेफ्स्कूनको आयोजनामा झापामा व्यवसाय प्रवर्द्धन अन्तरक्रिया
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) झापा सदस्य सेवा कार्यालयको आयोजनामा आज सदस्य संस्थाहरुसँग व्यवसाय प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । झापाको चाराली र विर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न १५ वटा सदस्य संस्थाका २२ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव घनश्या...