समाचार
किसान कल्याण साकोसद्वारा विद्यार्थी लक्षित लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना
सुनसरी । इटहरि १६ स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजित उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत विद्यार्थीहरु लक्षित लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचतेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
लागु औषध दुर्ब्यसन दिन प्रतिदिन बढिरहेको सन्दर्भमा २ ओटा विद्यालयका ३ सय भन्दा बढी विद्यार्थीहरूलाई सहभागी गराई सचेतनामुलक क...