समाचार
मिरा ईआरपीले मनायो दोस्रो वार्षिकोत्सव : ५ सय सहकारीमा पुग्यो सफ्टवेयर सेवा
काठमाडौं । साकोसको सम्पूर्ण कारोबारका लागि एकीकृत प्रविधि विकासको उद्देश्यले जन्म भएको मिरा ईआरपी सफ्टवेयरले आज ५०० सदस्यहरुमा सेवा विस्तार गर्दै दोस्रो वार्षिकोत्सव मनाउन सफल भएको छ । बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि पहिलो पाइलाका रुपमा आजभन्दा २ बर्ष अगाडि सुरु भएको मिरा ईआरपी सफ्टवेयरले ५०० सहकारीहरुलाई प्राविधिकी...