समाचार
नेफ्स्कूनको आयोजनामा आज गण्डकी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला
काठमाडौं । सहकारी विभागसँगको साझेदारीमा नेफ्स्कूनले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला आज पोखरामा सुरु भएको छ । साकोसहरुमा हुने विभिन्न खालका जोखिमहरुबारे जानकारी उपलब्ध गराउने, पूर्व सावधानी अपनाउने, समयमै तिनको पहिचान गर्ने र समाधान गर्ने विधि र औजार उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले कार्यशाला आयो...