समाचार
नौ बुँदे प्रतिवद्धता जारी गर्दै पहिलो साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न
काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जेठ १८ र १९ गते धुलिखेलमा सञ्चालित साकोस कोषाध्यक्ष गोष्ठी ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईले साझा प्रतिवद्धताले बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउन सघाउने बताउनुभयो । संस्...