समाचार
८३.३ प्रतिशत जनसंख्याको सहकारी संस्थामा पहुँच
काठमाडौं । नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को विस्तृत प्रतिवेदन अनुसार सहकारी संस्थामा पहुँच भएको जनसङ्ख्या हाल ८३ दशमलव ३ प्रतिशत रहेको छ । बैंकको पहुँचमा भएको जनसङ्ख्या भने ७४ दशमलव २ प्रतिशत छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले जेठ ३१ गते नेपाल जीवनस्तर सर्वेक्षण चौथो विस्तृत तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो । जनत...