समाचार
दोलखा स्थित किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दोलखा । बैतेश्वर,३ लहरेमाने मिर्गे दोलखा किसान सचेतन बचत तथा ऋण सहकारी सस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण चैत्र १० गते सम्पन्न भएको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको...