समाचार
प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
झापा । प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १० गते सम्पन्न भएको छ ।
झापाको विर्तामोड अवस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा क्लष्टरमा आवद्ध ८ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कू...