समाचार
गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षण कार्यक्रम निर्देशिका अद्यावधिक कार्यशाला सम्पन्न
पनौती, काभ्रे । नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चिता र जोखिम सुपरिवेक्षण कार्यक्रमको निर्देशिका अद्यावधिक गर्ने ३ दिने कार्यशाला आज सम्पन्न भएको छ । नेफ्स्कूनको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (करब्र्स) हेर्दै आएका सदस्य सेवा विभाग अन्तर्गत मानव संशाधनबीच दुबै...