समाचार
मकवानपुरमा सदस्य सँग नेफ्स्कून अन्तरक्रिया
मकवानपुर । नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयको आयोजनामा साकोस सँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेफ्स्कूनकी सञ्चालक एवम् मकवानपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक विद्मा कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्त...