समाचार
बेथानचोक साकोसको आयोजनामा प्रोबेसन समिक्षा गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) बागमतीको तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला काभ्रेमा आइतबार सम्पन्न भएको छ । बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न गोष्ठीको अध्यक्षता साकोसकी अध्यक्ष अम्बिका...