समाचार
एक्सेस बागमती दोस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
काभ्रे । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक्सेस कार्यक्रम अन्तर्गतको ३–३ महिनामा सञ्चालन हुने कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशाला मंगलवार सम्पन्न भएको छ । काभे्र, भक्तपुर, रामेछाप र दोलखा गरी ९ ओटा संस्था सम्मिलित रहेको बागमती दोस्रो व्याचको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला सञ्चालन गरिएको ह...