समाचार
किसान साकोसको २९औं साधारण सभा एकाई १ गैंडाकोट र एकाई २ कावासोती डण्डामा सम्पन्न
गैंडाकोट-८, नवलपरासी । किसान बचत तथा ऋण सहकारी संस्थाको एकाईगत २९ औं साधारणसभा एकाई नं १ को गैंडाकोट-४, एग्रोमार्ट परिसर र एकाई नं २ को थारू राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती-१६ मा सदस्यहरुको उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको छ ।
किसान साकोसको विजयनगर, हिमचुली, मुकुन्दपुर, हर्कपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरङ्ग...