समाचार
'सहकारीका सवाल सम्वन्धी नीति संवाद' सम्पन्न, ७ बुँदे निश्कर्ष जारी (पूर्णपाठ)
राष्ट्रिय सहकारी महासंघको आयोजनामा मिति २०८१ कार्तिक ११ र १२ गते ललितपुरमा आयोजित सहकारीका सवाल सम्बन्धी नीति संवादवाट सहकारी क्षेत्रमा उठेका नीतिगत, कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका लािग सरकारलाई सुझाव दिने उद्देश्यका साथ सहभागी हामी सहकारीकर्मी, सरकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले निम्नानुस...