समाचार
'सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम एकदमै प्रभावकारी भयो'
बीरेन्द्रनगर, सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसका अध्यक्षहरुसँग बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित साकोस सञ्जाल अभिमुखीकरण तथा ब्यवसाय प्रवर्धन सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम मिति २०८१ असोज २० गते नेफ्स्कून सञ्चालक तथा सुर्खेत सदस्य सेवा...