समाचार
नेफ्स्कून एमआइएसबाट गुणस्तर मापन र जोखिम विश्लेषण गर्न सकिने (भिडियोसहित)
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ले सदस्य संघ संस्थाहरुका लागि कार्यसम्पादन मापन गर्न सकिने गुणस्तर सुनिश्चतता र जोखिम विश्लेषण गर्न सकिने गरी सदस्य सूचना प्रणाली (विकास गरेको छ ।
सदस्यले वित्तीय विवरण विशेष गरी सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स), सदस्य संख्या र भाखा म्यादको आधारमा ऋणको वर्गीकरणका सूचनाहरु...