समाचार
'साकोस अध्यक्ष गोष्ठी' द्वारा सात बुँदे प्रतिबद्धता जारी
काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले आयोजना गरेको साकोस अध्यक्ष गोष्ठी २०८० सात बुँदे प्रतिबद्धता जारी गर्दै आज सम्पन्न भएको छ । गोष्ठीले ललितपुर जिल्लाको साकोस अभियानलाई दिगो एवं सुरक्षित राख्न प्रत्येक सहकारी संस्थामा संस्थागत सुशासन कायम गर्न अध्यक्षको गहन भूमिकालाई अर्थपूर्ण रुपमा लिएको छ । “साकोसमा अध्यक्षक...