समाचार
सदस्य सक्षमता वृद्धि तथा अनुगमनमा भक्तपुर बचत संघको जोड
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले वर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिइएको बताउनुभयो ।
उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसंग समन्वय र...