समाचार
सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : डा. खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई नियमन गर्न छुट्टै ऐन आवश्यक भएको बताउनुभएको छ । काठमाडौंमा हिजोदेखि जारी सहकारी महसम्मेलनमा आफ्नो विचार राख्दै डा.खतिवडाले राष्ट्र बैंकले सहकारीलाई नियमन गर्ने कुरा असम्भव भएको भन्दै छुट्टै सहकारी ऐन र छुट्टै नियामक निकायको स्थापना गर्नुपर्नेमा सुझाव दिनुभयो । सहकारी अभियान अन्...