समाचार
कञ्चन झलारी साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
कञ्चनपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्लाफाँटा–१०, झलारी, कञ्चनपुर को स्थलगत सुपरिवेक्षण कात्तिक २६ गते सम्पन्न भएको छ।
सुपरिवेक्षणमा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, वित्तीय वि...