समाचार
नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलको पहिलो बैठक सम्पन्न
ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै सार्वजनिक गरेको “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२“ का केही प्रावधानमा संशोधन गर्न आवश्यक रहेको ठहर गर्दै गठित नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलको पहिलो बैठक बिहीबार महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।...