समाचार
हाम्रो साकोसका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम
काठमाडौं । ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुका लागि नेफ्स्कूनको प्राविधिक सहयोगमा उच्चस्तरीय क्षमता अभिवृद्धि तालिम माघ १६ गते धुलिखेलमा सुरु भएको छ ।
सहकारी संस्थामा सुशासन कायम गर्न र दिगो वित्तीय व्यवस्थापनका लागि नव निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई संस्था सञ्चालनको सीप तथा क्षमता अभिबृद्ध...